विराटनगरमा कोरोना संक्रमितलाई रोबर्टबाट खाना र औषधि | Khabarhub Khabarhub

विराटनगरमा कोरोना संक्रमितलाई रोबर्टबाट खाना र औषधि


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका ३० जना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगरमा रोबर्टबाट खाना र औषधि दिन सुरू गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार संक्रमण नफैलियोस भनेर चिकित्सक तथा विरामीलाई रोवर्टबाट खाना र औषधि पुर्‍याउँन सुरू गरिएको हो ।

उक्त रोवर्टले किटनाशक औषधिसमेत छर्कर्दै गन्तव्यसम्म पुग्ने मेयर पराजुलीले जानकारी दिए ।

महानगरपालिकाको सहयोगमा निर्माण गरिएको उक्त रोवर्ट आइतबार अस्पताललाई हस्तान्तरण गरिएको पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : २८ बजे

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।