रेम्डेसिभिर औषधि कोरोनाको उपचारमा प्रयोग गर्न बेलायतमा अनुमती « Khabarhub

रेम्डेसिभिर औषधि कोरोनाको उपचारमा प्रयोग गर्न बेलायतमा अनुमती


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी हुने ठडानिएपछि इबोलाविरुद्धको औषधि रेम्डेसिभिर प्रयोगका लागि बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अनुमती दिएको छ ।

रेम्डेसिभिर औषधि दिइएका कोरोना भाइरसका संक्रमित चाँडो निको भएपछि उक्त औषधि प्रयोगमा अनुमती दिइएको हो ।

बेलायतका स्वास्थ्य सचिव म्याट हानककले रेम्डेसिभिरको प्रयोग अनुमती दिनु कोरोना भाइरसको महामारी सुरु भएयता औषधि उपचारमा अहिलेसम्मकै महत्वपूर्ण निर्णय भएको बताएको बीबीसीले जनाएको छ ।

इबोलाको उपचारका लागि प्रयोग भएको रेम्डेसिभिर एन्टी–भाइरल औषधि हो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १० : ३२ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६