यी हुन् नेपालमा हालसम्म कोरोना संक्रमण फैलिएका ४७ जिल्ला « Khabarhub

यी हुन् नेपालमा हालसम्म कोरोना संक्रमण फैलिएका ४७ जिल्ला


१४ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा फैलिएको छ ।

बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ। यस्तै १८३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ ।

यी हुन् कोरोना संक्रमण फैलिएका जिल्लाहरु

प्रदेश १
१. झापा
२. मोरङ
३. सुनसरी
४. उदयपुर
५. धनकुटा
६. भोजपुर
७. खोटाङ

प्रदेश २
८. सप्तरी
९. सिरहा
१०. धनुषा
११. महोत्तरी
१२. सर्लाही
१३. रौतहट
१४. बारा
१५. पर्सा

वाग्मती प्रदेश
१६. सिन्धुली
१७. रामेछाप
१८. काभ्रे
१९. सिन्धुपाल्चोक
२०. काठमाडौं
२१. भक्तपुर
२२. ललितपुर
२३. नुवाकोट
२४. मकवानपुर
२५. धादिङ
२६. चितवन

गण्डकी प्रदेश
२७. लमजुङ
२८. नवलपरासी (पूर्व)
२९. स्याङ्जा
३०. वाग्लुङ

प्रदेश ५
३१. नवलपरासी (पश्चिम)
३२. रुपन्देही
३३. कपिलबस्तु
३४. अर्घाखाँची
३५. गुल्मी
३६. दाङ
३७. बाँके
३८. बर्दिया
३९. रुकुम पूर्व

कर्णाली प्रदेश
४०. दैलेख
४१. जुम्ला
४२. सुर्खेत

सुदूरपश्चिम प्रदेश
४३. कैलाली
४४. कञ्चनपुर
४५. अछाम
४६. डडेलधुरा
४७. बैतडी

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ६ : ०७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर