स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि « Khabarhub

स्याङ्जामा थप २२ जनामा कोरोना पुष्टि


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जामा १२ महिने शिशुसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्याङ्जा जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिवार (आज) बिहानको अपडेट अनुसार अर्जुन गाउँपालिकाका १९ जनामा र बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका तथा वालिङ नगरपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा हालसम्म २२ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : २५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय