साउदीबाट फर्किंदा भिसाको म्याद सकिए पनि जरिवाना तिर्नु नपर्ने « Khabarhub

साउदीबाट फर्किंदा भिसाको म्याद सकिए पनि जरिवाना तिर्नु नपर्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउदीबाट फर्किन चाहने नागरिकले भिसा सकिए पनि जरिवाना नतिर्नुपर्ने भएको छ । साउदीस्थित नेपाली दूतावासले शुक्रवार एक सूचना जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।

साउदी सरकारको यो निर्णयले नेपाली पनि लाभान्वित हुने भएका छन् । साउदीमा रहेका नेपालीले भिसा सकिए पनि अब जरिवाना या शुल्क बुझाउनुपर्ने छैन ।

कुनै पनि भिसामा साउदी गएका तर कोरोना भाइरस महामारीका कारण फर्किन नपाएका नागरिकले जरिवाना तिनु नपर्ने दूतावासले जनाएको हो ।

साउदी सरकारले कोरोना महामारीको कारण देखाउँदै अर्को निर्णय नभएसम्मका लागि बर्हिगमन भिसा, पुनः प्रवेश भिसा, भिजिट भिसा र पर्यटन भिसा भिसामा साउदी पुगेर म्याद सकिएको भए कुनै शुल्क वा जरिवाना नलिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ३५ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि