सडकको स्तरोन्नती नहुँदा बढ्यो सास्ती (फोटो फिचर) « Khabarhub

सडकको स्तरोन्नती नहुँदा बढ्यो सास्ती (फोटो फिचर)


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले देशभरका सडकको स्तरोन्नतीको काम जारी छ ।

वर्खा लागेपछिमात्र सडक स्तरोन्नतीको काम थाल्दा सर्वसाधारण यात्रुले दु:ख पाउने गरेका छन् । राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा सडकको मर्मत जारी छ ।

धेरै ठाउँमा काम सुरु गरेर ठेकेदारले छाडेका छन् भने आधाकाम भएका सडक हिलाम्य हुँदा हिनडुलमा समस्या भएको छ ।

हेर्नुहोस सडकमा देखिएको सास्ती

डोटीको जोरायल गाउँपालिकामा निर्माण भइरहेको बगस्ती जोरायल जोडने सडकमा काम गरिँदै।
साँफे मार्तडी सडक खण्डको सेराबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको सडक क्षेत्रमा पहिरोको जोखिम देखिएको छ ।
जाजरकोटको शिवालय गाउँपालिका– ५ स्थित खोलामा यातायातका साधन सञ्चालन गर्न ३० लाखमा निर्माण गरिएको वैकल्पिक पुल ।
सदरमुकाम खलंगामा भत्किएको सडक अस्थायी रुपमा मर्मत गरि जाजरकोट–डोल्पा सडक खण्डको जाजरकोट सदरमुकाममा सवारीसाधन सञ्चालनमा ल्याईएको छ ।
बागलुङाको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन शिकार आरक्ष रहेको ढोरपाटन उपत्यकामा रहेको उत्तरगंगा नदीमा पुल नहुँदा जोखिम मोलेर नदी पार गर्दै जीप ।
हिमाली जिल्ला मुस्ताङ्गबाट उपल्लो डोल्पाको सिमानासम्म खाद्यान्य बोकेर जाँदै गरेको ट्रक ।
इलामको जितपुरमा सञ्चालित ट्याक्टर ।

तस्वीर : रासस

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : ५४ बजे

उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो

उदयपुर– उदयपुरका विभिन्न भागका एक हजार एकसय हेक्टर क्षेत्रफलमा चैतेधान

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको