बुटवलको आकाशमा देखिन थाले सलह किराको हुल « Khabarhub

बुटवलको आकाशमा देखिन थाले सलह किराको हुल


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– बुटवलमा शनिबार दिउँसो फाट्टफुट्ट देखिएको सहल अपराह्न भएपछि हुल देखिन थालेको स्थानीयले बताएका छन् ।

बुटवलको आकाशमा अहिले सलह किराको हुल उडिरहेको देख्न थालिएको स्थानीयले बताएका हुन् ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि भारतीय सीमा क्षेत्र हुँदै हुलका हुल सलह किराले आकाश ढाकेको बताए । उनका अनुसार केही सलह दक्षिण हुँदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् ।

भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही जिल्लामा पनि सलह पसेका हुन् । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएका थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ६ : १५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको