स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जनामा कोरोना संक्रमण पुष्टि


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुखसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले सोमवार उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए ।

गत शुक्रवार दुई हवल्दार र एकजना प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

प्रवक्ता शर्माका अनुसार केहीको पीसीआर नतिजा अझै आएको छैन । जिप्रकामा हालसम्म २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ४९ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य