मोरङको ग्रामथानमा आगलागी, एक जना जलेर घाइते « Khabarhub

मोरङको ग्रामथानमा आगलागी, एक जना जलेर घाइते


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ्गको ग्रामथानमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका ५ का तीर्थराज रिजालको घरमा विद्युत सर्ट भएर लागेको आगो निभाउने क्रममा रिजाल जलेर घाइते भएका हुन् । उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रिजालको भान्सा कोठामा राति साढे ९ बजेतिर लागेको आगो समयै नियन्त्रणमा लिन नसक्दा खाद्दन, लत्ता कपडा लगायत जलेको प्रहरीले जनाएको छ ।

आगो प्रहरी, स्थानीयवासी र विराटनगर तथा सुन्दरहरैंचाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : २२ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६