आहा ! सुन्दर सालदाङ गाउँ « Khabarhub

आहा ! सुन्दर सालदाङ गाउँ


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व कोरोना भाइरसको महामारीसँग जुँधिरहेको छ । विभिन्न क्षेत्रको निषेधाज्ञासहित कोरोना भाइरस संक्रमण रोक्न जारी गरिएका विभिन्न आदेशकाबीच देशको राजधानी शहर काठमाडौंसहित देशका मुख्य शहर प्रायः ठप्प छन् ।

यही बेलामा दूरदराजका ग्रामिण बस्ती भने मुस्कुराइरहेका छन् । जहाँ कोरोनाको न कुनै सन्त्राछ न कुनै कामनै ठप्प भएका छन् । किसान आफ्नो दैनिकीमा व्यस्त छन् । अनि नियमित फसल पनि उत्पादन भइरहेको छ ।

मनसुनको समयमा खुलेको मौसम र प्राकृति सुन्दरताले सबैलाई लोभ्याउँछ । यस्तै दृश्य छन्  शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पाका।

हेर्नुहोस तपाईंले आहा ! सुन्दर सालदाङ गाउँ भन्ने केहि दृश्य :

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पा । माटोले निर्माण गरिएका एक तले घरमा कम चिसो होस भनि बनाएको हुन्छ ।

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ डोल्पा लगाएका उवा । यहाँको सबै भन्दा बढी फल्ने अन्न मध्ये उवा नै पर्दछ ।

शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ डोल्पा लगाएका आलु । यहाँ आलु राम्रो उत्पादन हुने गर्दछ ।
शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङ गाउँ डोल्पा । माटोले निर्माण गरिएका एक तले घरमा कम चिसो होस भनि बनाएको हुन्छ ।

तस्वीर रासस

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ५१ बजे

फिफा सिरिज गुमेपछि अन्जिलाको गुनासो : १० वर्षको मिहिनेत खरानी बनाउन १० मिनेट पनि लागेन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना