स्वीमिङ पुलमा साराको ग्लामर लूक « Khabarhub

स्वीमिङ पुलमा साराको ग्लामर लूक


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय कलाकार सारा अली खानले आफ्नो डेब्यु फिल्म ‘केदारनाथ’ बाट राम्रो चर्चा कमाइन् । सारा यतिबेला फुर्सदको समय बिताइरहेकी छिन् ।

कोरोना भाइरसका कारण कुनै फिल्मको शूटिङ पनि उनले थालेकी छैनिन् । सामाजिक सञ्जालमा भने सारा प्रायः चर्चामा रहन्छिन् ।

साराका फ्यानले उनलाई पछ्याइरहन्छन् । सामाजिक सञ्जालमा शेयर गर्ने उनका तस्वीरले सारालाई चर्चा पनि दिलाउँछ ।

 

View this post on Instagram

 

🖤🖤🖤

A post shared by Sara Ali Khan (@saraalikhan95) on

हालै साराले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गरेकी छिन् । जुन तस्वीरमा उनलाई स्वीमिङ पुलमा देख्न सकिन्छ ।

सारालाई यो तस्वीरमा भिन्नै देखिएको छ । यो तस्वीरमा फ्यानले मन पराएको प्रतिक्रिया दिएका छन् । यसअघि पनि सारा तस्वीरका कारण चर्चामा आउने गर्थिन् ।

यतिबेला सारा गोवामा आफ्नो भाइ र आमा अमृता सिंहका साथमा छिन् । उनी छिट्टै कुल्ली नम्बर वान मार्फत दर्शकमाझ आउँदैछिन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ११ : ३६ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने