परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ कुराकानी « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्रीबीच ‘भर्चुअल’ कुराकानी


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ।

उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल-बेलायत सम्बन्ध लगायत कोरोना महामारीका विषयमा कुराकानी भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार सो कुराकानीका क्रममा दुई मन्त्रीले नेपाल–बेलायत सम्बन्ध, विकासमा साझेदारी, कोभिड–१९ र पर्यावरणसम्बन्धी विषयमा छलफल गरेका हुन् ।

त्यसैगरी नेपालस्थित बेलायती दूतावासले पनि दुई मन्त्रीबीचको सो कुराकानीमा आर्थिक विकास, पर्यावरण र कोभिड–१९ लगायत विषय तथा नेपाल र बेलायतका साझा आकांक्षाका समग्र विषय समेटिएको जनाएको छ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ६ : ३५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको