आज साउदीबाट ४१७ नेपाली स्वदेश फर्किए « Khabarhub

आज साउदीबाट ४१७ नेपाली स्वदेश फर्किए



दोहा : कोरोना भाइरसको महामारी लगायत अन्य विभिन्न कारणले साउदीमा अलपत्र परेका ४१७ जना नेपाली स्वदेश फर्किए छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरुलाई उद्धार गरिएको हो ।

साउदीको दमामबाट हिमालय एयरलाइन्सको उडानमा ६ महिलासहित १५४ जना तथा रियादबाट नेपाल एयरलाइन्सको उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावास लगायत नेपाली समुदायका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : १० बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब