रगतबारेका यी ७ तथ्य तपाईंलाई थाहा नहुनसक्छ « Khabarhub

रगतबारेका यी ७ तथ्य तपाईंलाई थाहा नहुनसक्छ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीर सञ्चालनमा रगत सबैभन्दा महत्वपुर्ण हुन्छ । यो शरीरलाई अत्यन्त महत्वपुर्ण तत्व हो । रगत शरीरको हरेक रातो तरल पदार्थ हो । यो प्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ ।

रगतले शरीरका कोषहरुमा ग्लुकोज, एमिनो एसिड लगायतका पोषक तत्वसँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पुर्याउने काम गर्दछ । रगतको सञ्चालनले गर्दा हाम्रो जीवन चलिरहेको हुन्छ । हाम्रो शरीरमा रगत छ भन्ने हामीलाई थाहा भएतापनि यसले के गर्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । आज हामी रगतबारे केहि जानकारी दिदैछौ :

१. मानिसको जीवनलाई रगत अनिवार्य हुन्छ ।
२. एक वयस्क मानिसको शरीरमा औसत ५ दशमलब ५ लिटर रगत हुन्छ ।
३. मानिसको शरीरमा, कुल वजनको ७ प्रतिशत रगत हुन्छ ।
४. रगतले शरीरमा काम नलाग्ने कार्वन डाइक्साइडलाई निष्काशित गर्दछ ।
५. रगतले शरीरलाई आवश्यक नरहेको यूरिक, ल्याक्टिक एसिड तत्व निश्कासित गर्दछ ।
६. रगतमा प्लाज्माको मात्रा ५४.३ प्रतिशत हुन्छ ।
७. रगतमा रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत हुन्छ ।

स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शरीरमा कुनै असर हुदैन । सामान्यतया १८ देखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुन्छ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाई तीन जनाको ज्यान बचाउन सकिन्छ । त्यसैले रक्तदानलाई जीवनदान समेत भन्ने गरिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : ४५ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी