ओली-प्रचण्ड छलफल सकारात्मक « Khabarhub

ओली-प्रचण्ड छलफल सकारात्मक


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग झण्डै एक घण्टा छलफल भएको थियो ।

छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफल केहीबेर अघि सकिए पनि के विषयमा कुराकानी भयो भन्ने बारे खुलेको छैन ।

प्रधानमन्त्रीले आजै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएकाले मन्त्रिपरिषद बैठककै एजेन्डाका विषयमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छनु

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ११ : २७ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये