‘निवार तुफान’ले भारतमा पाँच जनाको मृत्यु « Khabarhub

‘निवार तुफान’ले भारतमा पाँच जनाको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा आएको ‘निवार तुफान’ ले पाँच जनाको मृत्यु भएको छ ।

तुफानका कारण तीन जना घाइते भएका छन् भने  सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गरेका छन् । उनले प्रभावित नागरिकलाई सुरक्षित बनाउने उपायका लागि कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आए पनि मानिसहरू यात्राका लागि डराइरहेका छन् ।

भारतीय मौसम विज्ञान विभागले  दुई/तीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको