गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु « Khabarhub

गुल्मीमा जीप दुर्घटना, पाँच जनाको मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका- ४ दोहलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

दोहलीको हुल भन्ने ठाउँबाटबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे सात बजेतिर दुर्घटना भएको श्रेष्ठले जानकारी दिए ।

जीपका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ८ : ५४ बजे

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको

सिरहा– १ बाट रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिरहा– सिरहा– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका