दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी « Khabarhub

दूध पिउँने सही तरिका नजान्दा हुनसक्छ हानी


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्तनधारी प्राणीका नवजात शिशुका लागी दूध अत्यन्त महत्वपुर्ण हुन्छ । आमाको दूधमात्र नभई गाई वा भैसीको दूध समेत स्वास्थ्यका लागी लाभदायी हुन्छ । दूधमा पाईन पौष्टिक तत्व हाम्रो शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ ।

दूध जुनसुकै समयमा पनि सेवन गर्न सकिन्छ । विशेषगरी दूधको सेवन बिहान वा बेलुकीको समयमा उत्तम मानिन्छ । यसले शरीरमा शक्ति प्रदान गर्दछ । साथै मस्तिष्क विकासमा समेत फाइदाजनक हुन्छ ।

नियमित दूध पिउँदा यसमा पाइने क्याल्सियमले हाम्रो हाडलाई मजबुत बनाउँछ । तर कहिलेकाहिँ दूध पिउने सहि तरिका नजान्दा यसले नकारात्मक असर समेत पार्न सक्छ । त्यसैले दूध पिउनुअघि निम्न कुरामा ध्यान दिन जरुरी छ ।

– दूधको सेवन गर्दा सकेसम्म खानासंग खानु हुदैन ।
– खानामा कालो दाल छ भने भुलेर पनि दूधको सेवन गर्नु हुदैन ।
– जानअन्जानमा कहिलेकाहिँ दही र दूध एकसाथ खाइन्छ । तर यसो गर्नु हानिकारक हुन्छ ।
– माछामासुसंग कहिल्यै दूधको सेवन गर्नु हुदैन ।
– मूला, जामुनसंग पनि दूधको सेवन गर्नु हुदैन । यसले स्वास्थ्य बिग्रार्ने गर्दछ ।
– दूधसँग कहिल्यै नुनको सेवन गर्नु हुदैन ।
– करेला तरकारी छ भने एकसाथ दूधको सेवन गर्नु हुदैन ।
– दूध सेवन गर्दा कागती वा टमाटरको अचार खानु हुदैन ।
– सुत्नुअघि दूध पिउने बानी भएमा निदाउनु ३ घण्टा अगावै पिउनु पर्दछ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १ : ३८ बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा