बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल « Khabarhub

बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो ।

सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार स्क्रिप्ट भेट्याएका छन् ।

सनीले चाँडै नै करणलाई अनुबन्ध गरेर नयाँ फिल्मको घोषणा गर्न गइरहेका छन् ।

यति मात्र होइन, फिल्ममा सनीका भाइ बबी देओलको पनि अभिनय रहनेछ । पछिल्लो समय बबी देओलले ओटीटीमा दर्शकको ध्यान खिच्न सफल भएका छन् ।

करण र बबीको अभिनय रहने फिल्मलाई सनी देओलले निर्देशन गर्नेछन् । यसअघि करणको पहिलो फिल्म पनि सनीले नै निर्देशन गरेका थिए ।

सनीको निर्देशनको आलोचना समेत भएको थियो । यद्यपि दोस्रो प्रोजेक्टमा पनि सनी आफै निर्देशक रहने तयारी थालेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ३५ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी