राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना तम्तयार रहन्छः प्रधानसेनापति थापा « Khabarhub

राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना तम्तयार रहन्छः प्रधानसेनापति थापा


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विसम परिस्थिति सिर्जना हुँदा नेपाली सेना तयारी अवस्थामा रहने बताएका छन् ।

सोमबार मध्यपश्चिम पृतना सुर्खेतमा भएको भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अप्ठ्यारो पर्दा सेना कहिल्यै पछाडि नहट्ने बताएका हुन् ।

देश र जनतालाई एकताबद्ध बनाउन नेपाली सेनाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।

कार्यक्रममा ८० वर्षभन्दामाथि उमेरका भूपूसैनिकहरुले परेड प्रस्तुत गरेका थिए । सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र मुुगुु जिल्लाका भूपूसैनिकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ७ : ५७ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल