विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ « Khabarhub

विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज (मंगलबार) बिहान विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा गौतमलाई पक्राउ गरेको हो ।

चन्द्रनिगाहपुर वडा नम्बर ३ बाट पक्राउ परेका उनिहरुलाई आजै दिउँसो सार्बजनिक गरिने इप्रका चन्द्रनिगाहापुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ५० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले