विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ | Khabarhub Khabarhub

विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी पक्राउ


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आज (मंगलबार) बिहान विप्लव नेकपाका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा गौतमलाई पक्राउ गरेको हो ।

चन्द्रनिगाहपुर वडा नम्बर ३ बाट पक्राउ परेका उनिहरुलाई आजै दिउँसो सार्बजनिक गरिने इप्रका चन्द्रनिगाहापुरका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ५० बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले