मिस युरोप नेपालको उपाधि निरुषा खत्रीलाई « Khabarhub

मिस युरोप नेपालको उपाधि निरुषा खत्रीलाई


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस युरोप नेपाल सन् २०२० को उपाधि फिनल्यान्डकी निरुषा खत्रीले जितेकी छन् ।

युरोपका विभिन्न देशमा रहेका १२ नेपाली प्रतिस्पर्धीलाई पछि पार्दै खत्रीले मिस युरोप नेपाल २०२० को उपाधि जितेकी हुन्। मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले खत्रीलाई मिस युरोप नेपालको ताज पहिर्‍याएकी थिइन्।

बेल्जियमको लुभेन शहरमा मिस युरोप नेपाल २०२० प्रतियोगिता आयोजना गरिएको थियो। मिस युरोप नेपालकी उपाधि विजेता खत्रीले अब नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउने आयोजक ड्रिम्स नेपालले जनाएको छ।

प्रतियोगितामा ‘फस्ट रनरअप’ को उपाधि आयरल्यान्डकी संगिता थापा र ‘सेकेन्ड रनरअप’को उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन्।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  १२ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको