कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम « Khabarhub

कोठा भाडा बचाउन यी युवतीले गरीन् यस्तो काम


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै पनि विद्यार्थी घर बाहिर कोठा भाडामा लिएर बस्छन् भने उसलाई सबैभन्दा बढी खड्किन्छ पैसा ।

अभिभावकले घरबाट बल्लतल्ल पठाइदिएको पैसा पनि कोठा भाडा, खाना, खाजा आदीमा नै सकिन्छ ।

कहिलेकाँही कुनै बिषयमा बढी खर्च भयो भने त्यसलाई ब्यवस्थित गर्न झनै मुस्किल पर्दछ । स्कटल्याण्डकी एक छात्रालाई यस्तै समस्या परेपछि उनले अनौठो उपाय निकालेकी छन् ।

स्कटलैण्डको पेस्ले शहर निवासी २५ बर्षीया कैटलिन माने नामक एक युवतीले कोठाको भाडा तथा अन्य बिलका कारण हैरान भएर आफ्नो पूरानो भ्यानलाई नै घर बनाएकी छन ।

कैटलिनका अनुसार कलेज र अन्य काममा दिनभर बाहिर रहने उनले कोठाको भाडा र बिल शीर्षकमा मात्र मासिक ३६ हजार रुपैयाँ तिर्नुपर्थ्यो ।

बेलुकी सुत्न आए बापत मासिक ३६ हजार खर्च तिर्नुपर्दा उनलाई बेकार लाग्दै आएको थियो । जसका कारण उनले ३५ बर्ष पूरानो भ्यानलाई नै घर बनाएकी हुन् ।

अहिले उनी भ्यानमा रहँदै आएकी छन् । साथै यहि भ्यानमा सानो भान्सा कोठा पनि बनाउने उनले तयारीमा छन् । डिजिटल एडिटर पदमा कार्यरत कैटलिनको यस निर्णयले उनका प्रेमी रेयान पनि खुशी भएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ०७ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा