२० हजार घुससहित गाउँपालिकाका वडा सचिव पक्राउ « Khabarhub

२० हजार घुससहित गाउँपालिकाका वडा सचिव पक्राउ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिका–२ का वडासचिव (खरिदार) २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

जन्म प्रमाणित गरिदिएवापत सेवाग्राहीसँग लिएको घुससहित धनौजी गाउँपालिका–२ का वडा सचिव (खरिदार) सुशील ठाकुर पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले वडा सचिव ठाकुरलाई घुस रकमसहित पक्राउ गरेको हो ।

ठाकुरलाई धनौजी गाउँपालिका–२ को वडा कार्यालयबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : २३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र