भृकुटीमण्डपमा जुत्ता मेला शुरु, ६० प्रतिशतसम्म छुट पाइने « Khabarhub

भृकुटीमण्डपमा जुत्ता मेला शुरु, ६० प्रतिशतसम्म छुट पाइने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जुत्ता मेला शुरु भएको छ ।  भृकुटीमण्डप भित्र छिर्ने बितिकै दायाँतिर नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरुको मेला सुरु भएको छ ।

नेपालका पुराना र प्रतिष्ठित कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्ड वास, रन शु र शु ल्याण्डले ग्राहक सङको प्रत्यक्ष भेटघाटको लागि उक्त मेलाको आयोजना गरिएको हो ।

१० देखी ६० प्रतिशत सम्म छुट रहेको उक्त मेलामा २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् भने चप्पल एक सय देखि एक हजार सम्मका पाइन्छन् । बिभिन्न समयमा लाग्ने यस्ता मेला भन्दा यसपटकको मेला फरक रहेको छ ।

हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुबै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ४८ बजे

ओलीको जिकिर : सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि

‘सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

एजेन्सी– मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काडमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रोग नियन्त्रणमा खानपान र औषधिको भूमिका : यस्ता छन् भ्रम र यथार्थ

काठमाडौं– अहिलेको समयमा मानिसहरू आफ्नो खानपानका बारेमा निकै सचेत भएका