ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक « Khabarhub

ईर्ष्या दिमागका लागि क्यान्सर जस्तै घातक


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अरुको प्रगती देखेर आफ्नो प्रगती होस् भन्ने चाहना राख्नु सामान्य हो ।

तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्छौं भने हाम्रो आफ्नो सोच्न सक्ने क्षमता, सिर्जनात्मक क्षमता कम हुँदै जान्छ, समय यतिकै बर्बाद हुन्छ र हामी धेरै पछाडी धकेलिन्छौं ।

यसकारण अरुको ईर्ष्या नगर्नुस्

१. ईर्ष्या भनेको दिमागका लागि क्यान्सर जस्तै घातक हो । –बि.सी. फोब्र्स
२. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । – ओलिभर स्टोन
३. ईर्ष्या भनेको मुस्कुराइरहेका शत्रुहरुका बीचमा आफू एक्लो महसुस गर्नु जस्तै हो । –एलिजावेद ब्वेन
४. ईर्ष्या भनेको समयको बर्बादी हो । तिमीले अरुको ईर्ष्या गरेर मन जलाइरहेका हुन्छौं, अरुले मस्तसँग जीवनको मज्जा लिइरहेका हुन्छन् । –जोय बेहर
५. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । ईर्ष्याले सिध्याउँछ । –ओलिभर स्टोन
६. आफूले जीवनमा केही गर्न सक्दिन कि भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
७. रोगले भन्दा धेरै व्यक्तिहरु अरुको ईर्ष्याले मरिरहेका हुन्छन् । –जोसेफ पी, केन्नेडी
८. अरुको ईर्ष्या गर्नु भनेको आफैंलाई सास्ती दिनु हो । –विलियम पेन
९. आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
१०. तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ । –ग्यारी एलन

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २० बजे

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम