अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि « Khabarhub

अस्ट्रेलियामा चार नेपालीमा कोरोना भइरस संक्रमणको पुष्टि


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलियाअस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन्

राजधानी सिड्‌नीमा रहेका जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको उनीहरुसबै विद्यार्थी हुन्

दूतावासका अनुसार संक्रमित सबै नेपाली युवतीहरु भएको उनीहरु सेल्फ क्वारेन्टनाइनमा  रहेका छन्

सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बस्ने जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो भने अन्य जनाकोपनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो

यस्तै सिड्नीमै बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत भाइरसको संक्रमण देखिएको हाल उनको स्वास्थ्य सामान्य रहेकोदूतावासले जनाएको छ।

यसअघि सिड्नीमै एक नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएपनि उनी अहिले पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्।

यसैबीच नेपाली दूतावास अस्ट्रेलियाले संक्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउन नेपाली विद्यार्थीलाई आग्रह समेत गरेको छ।

शनिबार दिउँसोसम्म अस्ट्रेलियामा हजार सय ७३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् जसमध्ये हालसम्म १४जना मानिसले ज्यान गुमाएका छन्

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  १ : ४८ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ