‘लकडाउन’को पाँचौ दिन : कोरोनाको कहरकाबीच खुलेको काठमाडौं « Khabarhub

‘लकडाउन’को पाँचौ दिन : कोरोनाको कहरकाबीच खुलेको काठमाडौं


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को आज पाँचौ दिन ।

देशभर प्रभाव परेको छ । राजधानी काठमाडौंमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् । चोक चोकमा रहेका सुरक्षाकर्मीले कामको प्रकृति अनुसार यात्रा गर्नेलाई छुट दिने तथा सम्झाएर फर्काउने गरेका दृष्य देखिए ।

काठमाडौंको नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, कोटेश्वर, ग्वार्को, सातदोबाटोलगायतमा क्षेत्रमा पुग्दा फाट्टफुट्ट सवारी सञ्चालन भएको देखियो ।

उद्यपी सरकारको निर्णयलाई काठमाडौं उपत्यकाबासीले समर्थन गर्दै घरमै बसेको देखियो ।

सवारी साधन नचल्दा राजधानी काठमाडौं निलो आकाशको पृष्ठभूमिमा खुलेको देखिएको छ ।

तस्वीरमा हेर्नुहोस कोरोनाको कहरकाबीच खुलेको काठमाडौं ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : ३१ बजे

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका