टेलिग्रामका सक्रिय प्रयोगकर्ता ४० करोड « Khabarhub

टेलिग्रामका सक्रिय प्रयोगकर्ता ४० करोड


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिग्रामका सक्रिय प्रयोगकर्ता ४० करोड पुगेका छन् ।

कम्पनीका संस्थापक पाभेल डुरोभका अनुसार टेलिग्राम प्रयोगकर्ताको संख्या प्रति दिन १५ लाखका दरले थपिरहे पनि सक्रिय प्रयोगकर्ता भने ४० करोड छन् ।

इन्स्ट्यान्ट म्यासेजिङ सेवा टेलिग्रामको एप्स २० देशहरुमा सबैभन्दा धेरै डाउनलोड भएको छ ।

कोरोना भाइरसले कारण विश्वका अधिकांश देशमा लकडाउन भएपछि घरबाटै काम र पढाइ गर्नुपर्ने बाध्यताका कारण अहिले सामुहिक कल, म्यासेज गर्न मिल्ने एप्सहरुको प्रयोग दिनानुदिन बढ्दै गएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : २० बजे

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले

प्रधानमन्त्री बालेनको गीतले बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले