कोरोना महामारीले बन्द भएका कार्यालय जुलाइदेखि सञ्चालनमा ल्याउने गुगलको तयारी « Khabarhub

कोरोना महामारीले बन्द भएका कार्यालय जुलाइदेखि सञ्चालनमा ल्याउने गुगलको तयारी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले कार्यायल बन्द गरेर कर्मचारीहरूलाई घरबाटै काम गर्ने अनुमती दिएको गुगलले जुलाइबाट कार्यालयहरू संचालनमा ल्याउने तयारी गरेको छ ।

गुगलले जुलाई ६ देखि करिब १० प्रतिशत क्षमतामा कार्यालयहरु संचालन गर्ने तयारी गरेको हो ।

अवस्था ठिक भएमा कम्पनीले आगामी सेप्टेम्बरसम्म त्यसलाई बढाएर करिब ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

गुगलले प्रत्येक कर्मचारीलाई १ हजार डलर भत्ता वापत उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ५४ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको