कोरोना महामारीले बन्द भएका कार्यालय जुलाइदेखि सञ्चालनमा ल्याउने गुगलको तयारी « Khabarhub

कोरोना महामारीले बन्द भएका कार्यालय जुलाइदेखि सञ्चालनमा ल्याउने गुगलको तयारी


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले कार्यायल बन्द गरेर कर्मचारीहरूलाई घरबाटै काम गर्ने अनुमती दिएको गुगलले जुलाइबाट कार्यालयहरू संचालनमा ल्याउने तयारी गरेको छ ।

गुगलले जुलाई ६ देखि करिब १० प्रतिशत क्षमतामा कार्यालयहरु संचालन गर्ने तयारी गरेको हो ।

अवस्था ठिक भएमा कम्पनीले आगामी सेप्टेम्बरसम्म त्यसलाई बढाएर करिब ३० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

गुगलले प्रत्येक कर्मचारीलाई १ हजार डलर भत्ता वापत उपलब्ध गराउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ५४ बजे

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज