भिटामिन बी १२ जसको अभावले कपाल झर्छ « Khabarhub

भिटामिन बी १२ जसको अभावले कपाल झर्छ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको सौन्दर्यतामा उसको कपाल महत्वपुर्ण मानिन्छ । कपाले मानिसको सुन्दरतामा निखार ल्याउँछ । त्यसैले मानिसले कपाललाई महत्वपुर्ण मानेर यसको देखभाल र सम्भार गर्छन् । तर कपालको काम सौन्र्दयतासंग मात्र जोडिएको छैन । कपालले तपाईको शरीरमा कुन भिटामिनको अभाव छ त्यसबारे समेत जानकारी दिन्छ ।

मेटापोलिज्मदेखि डीएनएको प्रतिरूप र रातो रक्त कोशिकाको गठनसहित शरीरको आवश्यक प्रक्रियामा भिटामिन बी १२ को आवश्यकता हुन्छ । यस भिटामिनको अभावका कारण शरीरमा अनेकौं लक्षण र विकार देखापर्दछ । त्यसमध्ये कपाल झर्ने समस्या पनि एक हो ।

कमजोरी, मुटुको धड्कन तेज हुनु, छाला पहेंलो हुनु, आखाँ कमजोर हुनु लगायतका लक्षणले शरीरमा पर्याप्त मात्रामा भिटामिन बी १२ नपुगेको संकेत गर्दछ ।

भिटामिन बी १२ को कमीका कारणले सबैभन्दा बढि असर रगत, गैस्ट्रोइन्टेस्टाइनल वातन्त्रिकातन्त्रमा पार्दछ । यस अलावा भिटामिन बी १२ को अभावले कपाल झर्ने समस्या समेत देखापार्दछ ।

भिटामिन बी १२ को कमीले कसरी झर्छ कपाल?

कपालमा केराटिन प्रोटिन पाइन्छ । कपालको सबैभन्दा मुनिको भाग हेयर फोलिसेसको जराको कोशिका शरीरमा सबैभन्दा छिटो बढ्ने गर्दछ । यो हरेक २३ देखि ७२ घण्टामा बढ्ने गर्दछ ।

टाउनकोमा हुने रोमछिद्रको जरामा पैपिला प्राप्त हुन्छ । जसमा रक्त वाहिका हुने गर्दछ । पैपिलाको मुख्य काम कपालको विकास गर्न आवश्यक पर्ने अक्सिजन र पोषक तत्वलाई रक्त कोशिकामा जोड्नु हो ।

भिटामिन बी १२ रातो रक्त कोशिका उत्पादनगर्न मद्दत गर्दछ । तसर्थ कपालको विकासकालागी शरीरमा पर्याप्त मात्रामा भिटामिन बि १२ हुनु आवश्यक छ । अन्यथा कपाल झर्ने समस्या हुने गर्दछ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ०६ बजे

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा

पलको ‘आबाट आमा‘लाई उछिन्न सफल ‘गौँथली’, बन्यो सर्वाधिक व्यापार गर्ने १२ औँ फिल्म

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ले कीर्तिमानी

कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

काठमाडौं- कोशी प्रदेश सरकारलाई लिएर नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत