योहो टेलिभिजन दोस्रो वर्षमा प्रवेश « Khabarhub

योहो टेलिभिजन दोस्रो वर्षमा प्रवेश


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- योहो टेलिभिजनले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर गत वर्ष स्थापना योहो टेलिभिजन प्रसारण आरम्भ भएको थियो ।

टेलिभिजनले पहिलो वर्षमा निकै सफलता हात पारेको भन्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले योहो टेलिभिजनले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक देखाउने प्रयास गरिरहेको बताए ।

टेलिभिजनका समाचारप्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहटी टेलिभिजनले काम गर्ने बताए ।

उनले राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो बनाउन टेलिभिजनले भूमिका खेल्ने बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १२ : ०६ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई