थाइल्याण्डमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाइदै « Khabarhub

थाइल्याण्डमा पनि कोरोना भाइरसविरुद्धको खोप बनाइदै


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर सयभन्दा बढी कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धका खोपहरु बनिरहँदा अहिलेसम्म आठ खोप मानिसमा परीक्षण गरिएको डब्ल्युएचओले जनाएको छ ।

चीनमा परीक्षण गरिएको खोपले सकारात्मक नतिजा दिएको खबरहरु आइरहँदा थाइल्याण्डले पनि कोरोनाविरुद्धको खोप विकास गरिरहेको जनाएको ।

थाइल्याण्डले कोरोनाविरुद्ध निर्माण गरेको खोप बाँदरमा परीक्षण गर्न सुरूवात गरेको छ। सबैको पहुँचका पुग्न सक्ने गरी बनाइरहेको उक्त खोप सन् २०२१ सम्ममा तयार हुने थाइल्याण्डको अपेक्षा छ।

नेसनल प्रिमेट रिसर्च सेन्टर फर थाइल्याण्डका निर्देशक डाक्टर सुचिन्दा मलाइभितिजतोन्दका अनुसार हाल १३ बाँदरमा कोरोनाविरुद्धको खोप परीक्षण गर्न सुरुवात गरिएको छ।

मुसामा कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भएपछि बाँदरमा परीक्षण थालेको बताइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १ : ३७ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले