नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पुष्टि « Khabarhub

नेपालमा पाँचौं व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयको पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।

डा देवकोटाका अनुसार ललितपुर महानगरपालिका बुङग्मतीका २२ का ६५ वर्षीया पुरुषको मृत्यु भएको हे । उनी जेठ ११ गते ललितपुरको किष्ट मेडिकल कलेजको अस्पतालमा भर्ना भएका थिए ।

उनको कलेजको सम्बन्धी रोग भएको र आइसियुमा उपचार भएको प्रवक्ता डा देवकोटाले बताए । उनको जेठ १२ गते कोरोना परीक्षणको लागि नमूना संकलनगरी कोरोना परीक्षण गरिएको थियो । उनको हिजो (बुधबार) मृत्यु भएको डाक्टर देवकोटाले बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  २ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार