घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको ऋण दिने « Khabarhub

घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको ऋण दिने


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा भएको छ।

संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ४३ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको