घातक रोगको उपचार गर्न ४ अर्ब २२ करोड विनियोजन « Khabarhub

घातक रोगको उपचार गर्न ४ अर्ब २२ करोड विनियोजन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले विभिन्न घातक रोगको उपचारका लागि ४ अर्व २२ करोड विनियोजन गरिएको बताएका छन् ।

उनले बालबालिका जेष्ठ नागरिकका मुटुको निशुल्क उपचार, क्षयरोग, यौनरोग, कुष्ठरोगको उपचार गर्न यो बजेट विनियोजन गरेको बताए ।

अर्थमन्त्री खतिवडाले केन्द्रिय अस्पतालबाट पनि गरिब तथा विपन्न नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ४ : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप