औषधिको कच्चा पदार्थमा कर छुट « Khabarhub

औषधिको कच्चा पदार्थमा कर छुट


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले औषधिको कच्चा पर्दाथको मुल्य अभिवृद्धि करमा छुट दिने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वदेशी उद्योगहरुलाई प्रोत्साहन औषधिको कच्चा पर्दाको मुल्य अभिवृद्धि कर छुट दिने बताए ।

उनले औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको पैठारीमा मुल्य अभिवृद्धि कर छुट दिइ त्यस्तो वस्तु स्वदेशी उद्योगबाट खरिद गर्दा तिरेको मुल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्था समेत मिलाइएको बताए ।

उनले आयुर्वेदिक औषधिको कच्चा पदार्थको भन्सार महशुल पनि घटाइएको बताए । यस्तै स्यानीटाइजरको कच्चा पदार्थको रुपमा प्रयोग हुने आन्तरिक पदार्थको इनाथोल र पिपिइमा अन्तशुल्क पनि छुट दिइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : ५४ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५