अमेरिकामा २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

अमेरिकामा २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार १७७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ९५ हजार १३३ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २८ हजार १४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५०५ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ७८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १३ लाख ८८ हजार २०० जनामध्ये १५ हजार ७७७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ५४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई