चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू, पीसीआर तयारी अवस्थामा « Khabarhub

चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू, पीसीआर तयारी अवस्थामा


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवन मेडिकल कलेजमा ३० शय्याको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरिएको छ । कलेजले कोरोना संक्रमणको उपचार गर्न सघन कक्ष स्थापना गरेको हो ।

उक्त कक्षको शनिवार उद्घाटन गरियो । कलेजका प्रबनध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानले शय्यामा भेन्टिलेटरसहितको सघन उपचार हुने बताए ।

यो उपचार कक्षलाई नेपालकै ठूलो र सुविधासम्पन्न भनिएको छ । रोटरी फाउन्डेसनले भेन्टिलेटरमा सहयोग गरेको छ ।

प्रा डा न्यौपानेले पीसीआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको र स्वास्थ्य मन्त्रालयसँग उपचारका लागि अनुमति माग गरिएको बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ७ : ५६ बजे

सेतो मच्छिन्द्रनाथ : करुणा, वर्षा र जीवनसँग जोडिएको परम्परा

काठमाडौँ उपत्यकाको मुटुमा सेतो मच्छिन्द्रनाथ केवल एक धार्मिक देवता होइन,

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ