स्पेनिस गोलरक्षक पेपे लाजियोमा अनुबन्ध « Khabarhub

स्पेनिस गोलरक्षक पेपे लाजियोमा अनुबन्ध


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इटालियन सिरी ‘ए’ क्लब लाजियोले गोलरक्षक पेपे रिनालाई अनुबन्ध गरेको छ ।

स्पेनिस गोलरक्षक पेपेलाई लाजियोले एसी मिलानबाट अनुबन्ध गरेको हो ।

लाजियोले ३७ वर्षीय गोलरक्षकसँग २ वर्षको सम्झौता गरेका छन् ।

लाजियोले उनको सम्झौता रकम भने खुलाएको छैन ।

विश्वकप विजेता गोलरक्षक पेपेले गत सिजन भने लोनमा एस्टन भिल्लाबाट खेलेका थिए ।

पेपे सन् २०१८ मा नापोलीबाट मिलान आएका थिए ।

त्यसअघि उनले बायर्न म्युनिख, लिभरपुल र बार्सिलोनाबाट समेत खेलेका थिए ।

स्पेनले सन् २०१० को विश्वकप जित्दा पेपे टिममा रहेका थिए ।

यस्तै स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा उनी टिममा थिए ।

उनले क्लब करियरमा जर्मन बुन्डेसलिगा, कोपा इटालिया, एफए कप, कम्युनिटी शिल्ड लगायतका उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार