व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण « Khabarhub

व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । ढकालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

ढकालले आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

कोरोना पोजेटिभ देखिए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको ढकालले बताएका छन् ।

साथै उनले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ४७ बजे

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन