रौतहटमा खोलामा डुबेर एक युवकको मृत्यु « Khabarhub

रौतहटमा खोलामा डुबेर एक युवकको मृत्यु


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको कटहरिया नगरपालिका – ९ डुमरियामा एक युवकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कटहरिया नगरपालिका– ९ मुसर टोल वस्ने भरत माझीका २८ वर्षीया छोरा किशोर माझीको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कटहरियाका सई लतिफ अन्सारीका अनुसार आइतबार साँझ प्रहरी टोलि र स्थानीयको सहयोगमा खोजतलास गर्दा झांजखोलामा डुबेर मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको हो ।

शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : २० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट