शाहरुखलाई फ्यानले सोधे – अब ५० वर्षपछि घोषणा गर्ने हो नयाँ फिल्म ? « Khabarhub

शाहरुखलाई फ्यानले सोधे – अब ५० वर्षपछि घोषणा गर्ने हो नयाँ फिल्म ?


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खान दुई वर्षदेखि फिल्ममा देखिएका छैनन् । उनले अहिलेसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् ।

यसैबीच शाहरुखलाई उनका फ्यानले आगामी फिल्म कहिले घोषणा गर्ने भन्दै प्रश्न राखेका छन् ।

शाहरुखले हालै ट्वीटरमा आफूलाई प्रश्न सोध्न फ्यानहरुलाई भनेका थिए । सोही क्रममा एक फयानले सोधे – सर, मेरो जीवनको केवल ५० वर्ष बाँकी छ, त्यतिबेलासम्म तपाईं आफ्नो नयाँ फिल्म घोषणा गर्नुहुन्छ ?

फ्यानको जवाफमा शाहरुख खानले लेखे – मेरो जीवनको ५० भन्दा बढी समय भयो फिल्म गर्दागर्दै, पक्कै पनि यही गरिरहनेछु अघिल्लो ५० वर्ष पनि, अघिल्लो ५० वर्षसम्म पनि कृपया तपाईं हेर्दै जानुस् ।’

शाहरुखको यो जवाफलाई फ्यानले रमाइलो मानेर शेयर गरेका छन् ।

शाहरुख यसअघि अनुष्का शर्मा र क्याटरीना कैफसँग फिल्म ‘जिरो’ मा देखिएका थिए । उक्त फिल्म फ्लप भएपछि उनी कुनै फिल्ममा देखिएका छैनन् । तर, आफ्नो प्रोडक्सन हाउसबाट उनले वेब सिरिज भने निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ०२ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको