सलाम एयरलाइन्सले ओमान-काठमाडौँ उडान गर्ने « Khabarhub

सलाम एयरलाइन्सले ओमान-काठमाडौँ उडान गर्ने


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- सलाम एयरलाइन्सले ओमान – काठमाडौँका लागि सीधा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै मस्कटबाट काठमाडौंका लागि सलाम एयरले डिसेम्बर ३ तारिखदेखि नियमित उडान गर्ने जनाएको छ ।

एयरलाइन्सले नियमित उडान सुरु गरेपछि ओमानबाट कोरोना महामारीका कारणले स्वदेश फर्किन समस्या भएका नेपालीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।

महामारीपछि स्वदेश फर्कन चाहेका नेपालीलहरूले  टिकट पाउन अप्ठ्यारो परेको गुनासो गर्दै आएका छन् ।

टिकट बुकिङ सलाम एयरको वेबसाइटबाट पनि गर्न सकिने एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ९ : ०५ बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।