ओलीको प्रतिवेदनमा आफ्नो शासनकाल ‘स्वर्णयुग’ नै रहेको अहंकार प्रष्टै झल्कियो : डा. भट्टराई « Khabarhub

ओलीको प्रतिवेदनमा आफ्नो शासनकाल ‘स्वर्णयुग’ नै रहेको अहंकार प्रष्टै झल्कियो : डा. भट्टराई


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् ।

उनले आफूबाट कहिल्यै गल्ती नभएको जसरी आफ्नो शासनकाल नै स्वर्णयुग भएको जस्तो अहंकार गरेका बताएका हुन् ।

यस्तो छ उनको ट्वीट-

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ४२ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म