एपेन्डिसाइटिसबाट कसरी जोगिने, यस्ता छन् लक्षण र उपचार विधि « Khabarhub

एपेन्डिसाइटिसबाट कसरी जोगिने, यस्ता छन् लक्षण र उपचार विधि


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पेटको दाहिनेतर्फ मुनिपट्टी रहेको थैली आकारको अंगलाई एपेन्डिक्स भनिन्छ । जब एपेन्डिक्स सुनिन्छ यसलाई एपेन्डिसाइटिस भनिन्छ ।

एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ । यो जुनै उमेरका मानिसलाई पनि हुने गर्दछ । एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ ।

एपेन्डिसाइटिसको लक्षण

एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै नै दुख्छ । यो दुखाई पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ । खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा समेत यसको दुःखाई बढ्ने गर्दछ । यस्तो बेला खाना अरुचि हुने, ज्वरो आउँने, पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ ।

उपचार

एपेन्डिसाइटिसको उपचार ढिला भएमा गम्भीर समस्या आउन सक्छ । कतिपय अवस्थामा एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ । यस्तोमा तत्काल चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ । साथै पेटको क्याभिटी पनि सफा गर्नुपर्छ । यसको उपचार भनेकै शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु रहेको चिकित्सकहरु बताउँछन ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : ४० बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि