क्रिष्टियन एरिक्सन इन्टर मिलानमा अनुबन्धित « Khabarhub

क्रिष्टियन एरिक्सन इन्टर मिलानमा अनुबन्धित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोटोनह्यामका मिडफिल्डर क्रिष्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

२७ वर्षीय एरिक्सनलाई इन्टर मिलानले १६.९ मिलियन पाउण्डस्ट्रर्लिङ्गमा अनुबन्धित गरेको जनाएको छ।अहिलेको सम्झौता अनुसार एरिक्सन इन्टर मिलानमा सन् २०२४ को जुन ३० सम्म रहनेछन ।

एरिक्सनले टोटनह्यामसँग आफू नयाँ चुनौतिको खोजीमा रहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : ०५ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन