एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा « Khabarhub

एस्टन भिल्ला काराबाओ कप फुटबलको फाइनलमा


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला लिग कप (काराबाओ कप) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा घरेलु टोली लेस्टर सिटीलाई एस्टन भिल्लाले २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । समग्रमा ३–२ को जितसहित फाइनलमा स्थान बनाएको हो ।

पहिलो लेगमा लेस्टर सिटीले १–१ को बराबरी खेलेको थियो । मंगलबार राति भएको खेलमा टार्गेटले १२ औँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाति अग्रता दिलाए । पछि परेको लेस्टर सिटीका लागि ७२ औँ मिनेटमा केलिची इहिनाचोले बराबरी गोल फर्काए।

एस्टन भिल्लाका लागि इन्जुरी समयको तेस्रो मिनेटमा ट्रेजिगेले विजयी गोल गरे। एस्टन भिल्लाले फाइनलमा म्यानचेस्टर सिटी वा म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  १० : १३ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन